कोलोराडो, शनिबार, १८ बैशाख २०७८ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) अमेरिकाको निर्वाचनको दौरानको क्रममा आफ्नो प्रचार प्रसारमा व्यस्त रहेका छ्न ।

चुनाबी प्रचारका क्रममा अध्यक्ष पदका बलिया प्रत्यासी कृष्ण लामिछाने तथा उनको समूह आज कन्सास राज्य पुग्न्र भएका छ्न ।

नेपाली समुदायका अभियान्ताका साथ र समर्थन बटुल्दै गएको लामिछाने समुहले कन्सासमा भोलि अपराह्न ४ बजे कार्यक्रम सुरु गर्ने बताएको छ ।

साथै, कन्सासको कार्यक्रम सकिए लगत्तै उहाँको समूह कोलोराडोमा हुने चुनाबी कार्यक्रममा सहभागी हुने बताइएको छ । उक्त कार्यक्रम अपराह्न ३ बजेदेखी ७ बजेसम्म हुने भेटघाट कार्यक्रममा लामिछानेले एनआरएनए अमेरिकाको निर्वाचनको तयारीका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्