वीरगञ्ज, १७ बैशाख २०७८ । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन को´रोना सङ्´क्रमितको उपचारका क्रम्मा मृ´त्यु भएको छ ।

अस्पतालको आइ´सीयूमा भर्ना रहेका दुई महिला तथा एक पुरुषको उपचारका क्रममा मृ´त्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या तथा निमोनियाबाट ग्रसित रहेकी वीरगञ्ज–१६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १ः४५ र वीरगञ्ज–३ छपकैया निवासी महिलाको गए राति ९ः३० बजे मृ`त्यु भएको छ भने बाराको जितपुर सिमरा–२४ निवासी ७७ वर्षीय पुरुषको गए राति ११ः३० बजे मृ´त्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्