टोकियो, २२ पौष २०७५ । शनिबार एक नेपाली ५१ बर्षिय गोपाल मल्लको जापानको इवाराकीमा निधन भएको छ ।

उहाको पुर्खौली घर म्याग्दी भइ पोखरामा बसोबास गर्दै आइरहनु भएको र उहा जापानमा कार्यरत हुनुहुन्थ्यो ।

उहाको शबलाई प्रहरीको निगरानीमा राखिएको र परिवार समक्ष पठाउने बन्दवस्त गरिदै रहेको दर्शन समाज जापानका पदाधिकारीले जनाएका छन् ।

जानकारी अनुसार जापानी श्रीमतीसंग सम्बन्ध बिच्छेद गरी मल्लले नेपाली महिलासंग बिबाह गरेका थिए । उनको ३ छोरा र श्रीमती नेपालमा रहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्