काठमाडौ, ५ पौष २०७५ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातको प्रभाव नेपालमा परेको छ । देशैभर चिसो बढ्नुको साथै हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवार रातिदेखि मध्ये र पूर्वी भागमा हल्का वर्षा भएको छ । काठमाडौंमा दिउसो हल्का वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ ।
सोमवार विहान वर्षकै चिसो महसुस् गरिएको छ । बिहानको काठमाडौंमा न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस पुगेको छ । जुम्लामा माइनस ६ डिग्रीसम्म पुगेको जानकारी दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्