टोकियो, १ पौष २०७५ । आईतबार टोकियोमा सम्पन्न भएको अधिवेशनबाट दोलाखा समाज जापानको अध्यक्ष नबराज थापालाई सर्व-सम्मतले निर्वाचित गरेको छ । उक्त अधिवेशनले १३ सदस्सीय नयाँ कार्य-समिति चयन गरेको हो ।

नब-निर्वचित कार्य-समिति देहाय बमोजिम छन् ।

वरिष्ठ उपाध्यक्ष गीर बहादुर लामा
लोकराज चौलागाई
सन्जिब पोखरेल
महेश खड्का
इन्द्र बहादुर खड्का
महा-सचिब रोशन थापा
सचिब शैलेन्द्र खड्का
कोषाध्यक्ष महेन्द्र राउत
सह-कोषाध्यक्ष गणेश रिजाल चिन्तन

सदस्यहरु
नबराज सुबेदी
माधब खड्का
रत्न लामा

सल्लाहकार
डा. दिपेश खरेल
कुलबिन्द्र फुयाल
प्रदिप खड्का

सिमपानी न्युज डट कम परिवार सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै अझ उन्नति प्रगतिको कामना

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्