काठमाण्डौं:  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साँझ शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए।
शितल निवासबाट सहिदहरू प्रति माल्यार्पण गरी उनी लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्