गोरखा : भिमसेन थापा गॉंउपालीका को केन्द्र विवाद कायमैरहेको छ वहुमत सदस्य द्वारा केन्द्र सार्ने निर्णय गर्दा पनि केही असन्तुष्ट पक्षको कारण भिमसेन गाउपालीका कार्यलमा फेरी पनी तालाबन्दीका कारण सेवाग्राही मर्कामा परेकाका छन् राजनिती स्वाथको लागी गॉंउपालीका केन्द्र लाई विवाद ल्याउनु पक्कै पनि राम्रो कुरा होईन सिमपानी न्यूज संग कुरागर्दै गाउंपालीका अध्यक्ष ईश्वर पाण्डे कानुनी राज्यको खिल्ली नउडॉंउन भन्दै गाउंपालीका केन्द्र को बारेमा बहुमत सदस्यको मत को आधारमा निर्णय गरिएको हो , कानुन बिधी नियम को पालन गरेरै हामी निर्णयमा पुगेका हौ कानुन लाई मान्नु पर्छ अनुशासित हुनुपर्छ जवसम्म मुलुक कानुन अनुसार चल्दैन तबसम्म देश कहिलै अगाडी बढदैन् त्यही अनुसार कानुन मान्नु पर्छ ,संसदीय बेवश्था लोकतन्त्र वहुदलीय बेबस्था मान्छु भन्ने हरु त्यस अन्तरगत रहेका निती र सिद्धान्त नमान्ने कसरी  लोकतन्त्र वादी हुन्छ । भन्दै उहॉंले भन्नु भयो वगुवा भन्दा घ्याम्पेसाल उपउक्त स्थान रहेको भौतिक सम्रचना पनि पर्याप्त  भएको र हिजोको क्षेत्रीय केन्द्र पनि रहेकाले हामीले केन्द्र सार्ने निर्णय गरेका हौ मन्रीपरिसद बाट पास भएर आईसकेको छ ।केही दिन अगाडी जिल्लाका राजनिती दलका प्रतिनिधि , सिडियो ,डि एस पी र स्थानिय जनप्रतिनीधी को सम्युक्त बैठकले फागुन २ गते देखी  ध्याम्पेसाल बाट कार्यालय सन्चालन गर्ने र त्यस भन्दा अगाडी वगुवा बाटनै सन्चालन गर्ने र त्यसबिचमा मन्त्रीपरीषद या सर्वोच्च वाट कुनै निर्णय आय त्यसैको आधारमा अघिबढने भन्ने निर्णय भएको हो । केन्द्र सार्ने भन्ने दुई दिन अगाडी फेरी कार्यलयमा ताला लगाने र आफुहरुले नै गरेको निर्णय मान्दीन भन्नु कहॉंसम्मको जाहेज कुरा हो । माओवादीमा १० बर्षे युद्ध को र अब आफ्नो सरकार आउछ भन्ने घमण्ड ले अहिले को सरकारले गरेको काम मान्दैनौ भन्ने जस्ता ग़ैरज़िम्मेबारी काम गर्नु को कारणले नै गाउंपालीका मा बिवाद आएको भन्दै उहाले कानुन भन्दा माथी कोही  नहुने र गॉंउ पालिका केन्द्रबारे विबाद गर्नु राजनिती स्वार्थ को लागी मात्र हो भन्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्