पोेखरा, असोज ३

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधानको मर्मअनुसार सबै अगाडि बढ्न सकेको खण्डमा मात्र संविधान कार्यान्वयन गर्न सकिने धारणा राख्नुभएको छ ।

संविधानमा ब्यवस्था भएअनुसारको संघीय सरकार र प्रदेश सरकारबीच अधिकार बाँडफाँट आवश्यक रहेको बताउनुभयो ।

संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुने बताउँदै संविधानतः देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको बताउँदै यसको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्ने धारणा राख्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्