टोकियो, १९ भदौ २०७५ । नेपाल बिद्यार्थी संघबाट जापान शाखाको कार्य समिति बिस्तार भएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय कार्यालयले प्रवास शाखाको ज़िम्मेवारी दिएसंगै जापान शाखाका अध्यक्ष टुकराज श्रेष्ठको नेतृत्वमा जापानका बिभिन्न शहरहरुमा समेत् शाखा अध्यक्षको जिम्मेवारी दिएर जापानमा पहिलो पटक आफ्नो शाखा बिस्तार् गरेको हो ।

आज मिति २०७५ साल भाद्र १८ गतेका दिन जापानमा रहनुभएका पार्टीका तह र तप्कामा रहनुभएका साथीहरुको रहोबरमा आज नेपाल बिधार्थी संघ जापान शाखाको कार्य समिति बिस्तार गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्