काठमाडौँ, २५ साउन, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीलार्इ बालुवाटार बोलाएका छन् । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न प्रधानमन्त्री ओलीले डा. केसीलार्इ बोलाएका हुन् ।

प्रधानमन्त्री ओली र डा. केसीबीच शनिबार बिहान ११ बजे बालुवाटारमा भेटवार्ता हुनेछ । डा. केसीलार्इ बालुवाटार छलफलका लागि बोलाइएको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्