(एजेन्सी) – विश्वकप समूह ‘एफ’मा साविक विजेता जर्मनी मेक्सिकोसंग १-० ले पराजित भएको छ । खेलको ३५ औं मिनेटमा युवा खेलाडी हिर्भिङ लोजानोको गोलमा मेक्सिकोले अग्रता लिन सफल भएको हो । खेलमा जर्मनीले ६० भन्दा बढी पोजेसन राख्न सफल भए पनि अग्रपंक्तिमा केही फितलो देखिएको हो ।

५ संस्करणमा जर्मनी पहिलो खेलमै हार्ने चौथो साविक विजेता बनेको छ । मक्सिको र जर्मनी रहेको समूह ‘एफ’मा स्विडेन र दक्षिण कोरिया पनि रहेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्