काठमाडौं, २२ भाद्र २०७६ । साताको पहिलो दिन आइतबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर रु ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर रु ११५ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

बिहीबार एक साउदी रियालको खरिददर रु ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर रु ३० रुपैयाँ ६८ पैसा छ भने, एक कतारी रियालको खरिददर रु ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर रु ३१ रुपैयाँ ६० पैसा तोकिएको छ ।

यसैगरी आज एक दिर्हामको खरिददर रु ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर रु ३१ रुपैयाँ ३२ छ भने, एक मलेसियन रिंगिटको खरिददर रु २७ रुपैयाँ ३८ पैसा र बिक्रीदर रु २७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

यसैगरी, एक सय कोरियन वनको खरिददर रु ९ रुपैयाँ ६० पैसा र बिक्रीदर रु ९ रुपैयाँ ६५ पैसा छ भने, एक कुवेती दिनारको खरिददर रु ३७६ रुपैयाँ ५८ पैसा र बिक्रीदर रु ३७८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तैगरी, एक बहराइन दिनारको खरिददर रु ३०३ रुपैयाँ ५७ पैसा र बिक्रीदर रु ३०५ रुपैयाँ १६ पैसा छ भने, एक युरोपियन युरोको खरिददर रु १२६ रुपैँया १८ पैसा र बिक्रीदर रु १२६ रुपैँया ८३ पैसा तोकिएको छ ।

यसैगरी, एक युके पाउण्डको खरिदर रु १४० रुपैँया ८३ पैसा र बिक्रीदर रु १४१ रुपैँया ५७ पैसा छ भने, एक क्यानडियन डलरको खरिददर रु ८६ रुपैँया ५५ पैसा र बिक्रीदरदर रु ८७ रुपैँया ०१ पैसा तोकिएको छ ।

यस्तै एक अष्ट्रेलियन डलरको खरिददर रु ७८ रुपैंया २४ पैसा र बिक्रीदर रु ७८ रुपैंया ६५ पैसा छ भने, जापनीज १० यनको खरिददर रु१० रुपैँया ७० पैसा र बिक्रीदर रु १० रुपैँया ७६ पैसा तोकिएको छ ।

यस्तै एक हंगकंग डलरको खरिददर रु। १४ रुपैँया ६० पैसा र बिक्रीदर १४ रुपैँया ७८ पैसा छ भने, सिंगापुर डलरको खरिददर रु ८२ रुपैयाँ ८४ पैसा र बिक्रदर ८३.४५ रुपैँया तोकिएको नेपाल राष्ट्र बैंकले जनाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्