टोकियो, ३१ साउन २०७६ । टोकियो स्थित किता कु ईताबासीमा नेपाली महिलाको निधन भएको छ । बेलुका खाना खाएर सुतेकी महिलाको निधन भएको हो ।

करिब २८/२९ बर्षिय महिला बिहान उठदा मृत्‍यु भएको अवस्थामा रहेकी थिइन ।

गुल्मी घर भएकी मिना रायमाझको मृत्युको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ तर बॉंकि बिबरण आउन बॉंकि रहेको प्रहरीले जनाएको छ ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्