काठमाडौं, १९ साउन २०७६ । OPS र अर्गनाइजेसन अफ प्राइभेट बोर्डिंग स्कुलको आयोजनामा सम्पन्न भएको फाइनल खेलमा गिनिज स्कलका खेलाडी कक्षा ९ मा अध्ययनरत सुदिप राइले सर्बोकृष्ट खेलाडी अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ ।

खेल समाप्त भएपछि आयोजना गरिएको कार्यक्रममा OPS का अध्यक्ष समेत रहनु भएका Him Rashi का प्रधानाध्यापक लोकेन्द्र खड्का तथा अन्य बिशिष्ट व्यक्तित्वहरुको हातबाट सम्मान ग्रहण गर्नु भएको थियो ।

त्यसैगरी, गिनिज स्कलका ECA Co Ordinator तथा Coach दिपक कडेलले Best Coach Award प्राप्त गर्नु भएको छ ।

बिधार्थीको चोटका कारण राम्रो प्रदशन गर्न नसकिएता पनि सन्तोषजनक खेल भएको सहायक प्रधानाध्यापक सुजन भट्टले बताउनु भएको कुरा स्कुल इन्चार्ज रामेश्वर सिंखडाले सिमपानी न्युजलाइ जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्