काठमाडौँ, १७ साउन २०७६ । सर्जक कपिल देब भट्टको आधुनिक गीत “नक्कले नक्कली” को भिडियो सार्बजनिक गरिएको छ ।

उक्त गीतमा सुरज शाही ठकुरी र निकिता थापाको सुमधुर आवाज रहेको छ ।

सर्जक कपिल देब भट्टको शब्द तथा रिकेश गुरुङ्गको एरेन्ज रहेको छ । निकेश खड्काको निर्देशन,  क्यामेरामा ज्ञानेन्द्र शर्मा, कोरियोग्राफर सुबुल थापा र सम्पादन विकेश धमलाको रहेको छ ।

भिडियो हेर्न तलको लिंक थिच्नुहोला ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्