कास्की, १४ साउन २०७६ । नेपाल बिधार्थी संघ पुरन्चौरका नि-वर्तमान सभापती सुजन सापकोटाको सभापतित्वमा, नेपाल विद्यार्थी सङ्घको तेश्रो अधिवेशनबाट सुमन बिमलीको अध्यक्षतामा तेह्र जनाको कार्यसमिती गठन भएको छ । प्राकृतिक श्रोत व्यबस्थापन कलेज पुरन्चौर,कास्कीले सोमबारका दिन समिति गठन गरेको हो ।

साथै, नेपाल विद्यार्थी संघ ‘प्राबिधिक विद्यार्थी परिषद’ मा दिक्षा सुबेदीको नेतृत्व र कृषी विद्यार्थी सम्पर्क मन्च’ मा मनिश पन्डितको नेतृत्वमा १३\१३ जनाको समिती गठन गरिएको छ ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पोखरा महानगरपालिका वडा नं १९ का सचिव बिष्णु बास्तोला, नेबिसंघ कास्कीका युवा नेता राजिव बास्तोला लगायत अन्य महानुभाबको सहभागीता रहेको थियो ।

आगामी दिनहरुमा नेबिसंघ पुरन्चौरलाई सही ढङगले सन्चालन गर्ने कुरा सहित  निर्बाचित सभापति सुमन बिमलीको प्रतिवद्दता नव-निर्बाचित सचिव शिशिर रेग्मीले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्