काठमाडौँ, १३ साउन २०७६ । “सेवा नै धर्म हो” भन्ने मुल मन्त्रका साथ  we serve Raise-to-empower को नारा लाई मनन गर्दै हाम्रो यस लायन्स क्लब अफ काठमाडौ मनास्लु गणेश हिमाल को बार्षिक क्यलेन्डर अनुसार हिजो २०७६/०४/१२ गरे  जेष्ठ नागरिक हरु लाई भोजन तथा फलफूल बितरण गरी बिधिवत रुपमा सन्चालन गर्ने काम सम्पन्न गरेको छ ।

३२५ बि १ अन्तर्गत यस क्लब का सस्थापक अध्यक्ष राजन प्र काप्रीको अध्यक्षतामा , रिजन चियर पर्सन लायन माधब पाण्डेको प्रमुख अतिथ्यतामा, जोन चियर पर्सन लायन तारानाथ लामिछानेको  बिशिस्ट अतिथ्यतामा सम्पन्न  कार्यक्रममा क्लबका पदाधिकारी र  सम्पुर्ण लायन सदस्यहरू एवम आमा बुवाहरुको  उपस्थिति रहेको थियो ।

साथै यस क्लबका प्रथम उपाध्यक्ष लायन इन्द्र भट्टको जन्मदिन को उपलक्ष्य पारेर आफ्नो क्लबको सम्पुर्ण सदस्य साथीहरू , लगाएत आमा बुबा सहित शुभ जन्मोत्सव शुभकामना व्यक्त  गरी मनाएका छन् ।

साथ-साथै आगामी कार्यक्रमहरु पनि क्लबका साथीहरू तथा उहाँहरुको परिवारको जन्मदिन बाल आश्रम, बृद्दाआश्रम लगाएत समाज सेवा मा नै  समर्पित रहने कुरा क्लबका  प्रथम उपाध्यक्ष इन्द्र भट्टले सम्बाददातालाई जानकारी गराउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्