काठमाडौँ, १० साउन २०७६ । चन्द्र खत्रीको तिज गित ‘नाच्न म हिडे’ बोलको भिडियो सार्बजनिक गरिएको छ ।  उक्त तीज गीतमा जुना श्री मगरको सुमधुर आवाज रहेको छ । समुह गायनमा सुस्मिता घर्ती मगर र निरु श्रीस मगरको रहेको छ ।

भिडियोमा चर्चित मोडल सारिका केसीको दमदार अभिनय रहेको छ । शब्द/ संगीत चन्द्र खत्रीको रहेको उक्त गीतमा बिलन थापा मगरले संगीत संयोजन गर्नु भएको  हो । गीतको अडियो मारुनी रेकर्डिङ्ग स्टुडियोमा र गीतको मिक्सिंग कुमार राना मगरले गर्नु भएको हो ।

प्रकाश भट्टको निर्देशनमा उक्त भिडियोलाइ राजेश घिमिरेले  छायांकन गर्नु भएको हो । सहायक निर्देशक अमर राना र सम्पादन बिष्णु शर्माले गर्नु भएको भिडियोलाइ  चन्द्र खत्रीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्