इरान, ५ साउन २०७६ । इरानद्धारा ब्रिटिश तेल ट्याङकर जफत गरेपछि बढेको तनावको बिच ट्विटरले कथित तरिकाले तीन ईरानी समाचार एजेन्सि ब्लक गरेको छ ।

ब्लक गरिएको ट्विटर एकाउन्टमा ईरानको सरकारी र अर्ध–सरकारी समाचार एजेन्सिहरु छन् ।

यी समाचार एजेन्सिहरु फारसी भाषाका हुन् । सोशल नेटवर्किङ सेवा कम्पनि ट्विटरले भनेको छ कि शनिवार बहाई धर्मसँग जोडिएको मानिसहरुको उत्पीडन पछि उसले यो कारर्वाही गरेको हो ।

यद्यपी, केही प्रभावित ईरानी मिडिया आउटलेट्सले अनुृमान लगाएका छन कि उनीहरुको ट्विटर माथिको निलम्बन ब्रिटिश तेल ट्याङकर जफत भएको समाचार कभरेजसँग सम्बन्धित भएको बताइएको छ ।

तर ट्विटरले हवाला दिदै भनेको छ कि बहाई धर्मसँग जोडिएका मानिससँग सम्बन्धित र लक्षित उत्पीडन, एक धार्मिक अल्पसंख्यक छन जो लामो समयदेखी ईरानमा उत्पीडनको सामना गरीरहेका छन् ।

यसमा निलंबित खाताको नाम थिएन र भनिएको छ कि यो बिषयमा जाँचबुझ जारी थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्