काठमाण्डौँ, असार २७ । अवतरणको क्रममा त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ ।

नेपालगञ्जबाट आएको यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको हो ।

विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् । जहाजभित्र चालक दलका सदस्यसहित ७० जना थिए।
विमान चिप्लिएसँगै अहिले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ। अहिले उद्धार कार्य भइरहेको बताए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्