काठमाडौँ, असार २५ । प्रधानमन्त्रि केपी शर्मा ओलीलाई हिलो माथि रातो कार्पेट ओच्छ्याएर स्वागत गरीएको छ ।

बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सवको अवसरमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली नवनिर्मित उप–कुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगेका हुन् ।

केही दिनदेखी परेको पानीले हिलाम्मै बनेको उद्घाटन स्थलको मर्मत सम्भार नगरी हिलोमै रातो कार्पेट ओछ्याइएको थियो । अहिले उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

भुकम्पका कारण क्षति पुगेको उपकुलको भवन चार बर्ष पछि निर्माण भएको हो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्