गोरखा, २२ असार २०७६ । करौंजाकी एजिला गुरुङ मिस जनजाती २०१९ घोषित भएकी छिन् ।

काठमाण्डौमा भएको प्रतियोगतामा नौ जनालाई पछि पार्दै गुरुङले मिस जनजातिको ताज पहिरिएकी हुन् । तमु ह्युला छोजधि गुरुङ राष्ट्रिय परिषद्को जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि जिल्ला सदस्य समेत रहेकी उनले गुरुङ भाषा र संस्कृति प्रवद्र्धनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

मिस भ्यूअर्स च्वाइस र मिस बेस्ट हेयर, बन्न सफल गुरुङले नगद ५० हजार सहित मेडल प्राप्त गरेकी छन । आयोजक संस्थाका सन्त लामा र गण्डकी प्रदेश सदस्य मनकुमारी गुरुङले उनलाई ताज पहि¥याएकी हुन् ।

प्रतियोगितामा अप्सरा गोले फस्र्ट रनर अप र प्रेमकुमारी मगर सेकेण्ड रनर अप चुनिएकी छिन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्