काठमाडौँ, २० असार २०७६ । लोकप्रिय गायक विमल राज क्षेत्रीले आफ्नो युट्युब च्यानलमार्फत ‘शुक्रबार साँझ’ बोलको म्युजिक भिडियो आम दर्शक स्रोता माझ सार्बजनिक गर्नु भएको छ ।

उक्त गीतमा लोकप्रिय गायक विमल राज क्षेत्री र रितु थापाको सुमधुर आवाज रहेको छ ।

रन्जीत कुमार क्षेत्रीको निर्देशन, आरुसी मगर र सन्दीप पौडेलको अभिनय रहेको छ ।

शब्द सिर्जनाका राजा प्रल्हाद सुवेदीको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको छ ।

सिमपानी न्युजको तर्फबाट ‘शुक्रबार साँझ’ बोलको म्युजिक भिडियोको सफलताको शुभकामना

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्