गोरखा, १९ असार २०७६ । भिमसेनथापा गाउँपालिकाको पाँचौ गाउँसभा असार २० गते हुने भएको छ ।

उक्त कार्यक्रम बिहान ८:०० बजे गाउँपालिकाको कार्यालयको हलमा शुरु हुने गाउपालिकाले जनाएको छ ।

कुनै कारणबस सूचना प्राप्त नभएको भएमा यसै सूचनालाइ आधार मानेर उपस्थित हुन गाउपालिकाले अनुरोध समेत गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्