काठमाडौँ, १४ असार २०७६
धन को मुल्य कती हो कती
प्रदेसिनै पर्ने बिस कटेसी
”खाडीको तातो हावा खान नपरोस,” नामक लोक दोहोरी गीत भर्खरै मात्र “खेम राज पौडेल ओफिसिएल युट्युब “मार्फत सार्बजनीक भएको छ ।

दोहोरीमा प्रा:य केटा अनि केटि बिचमा हुने गरेका छन कुनै कुनै समयमा बाउ छोरोको बिचमा पनि आउने गर्दछन । नेपाली सँगीतिक क्षेत्रमा जादुमय आवाजको प्रबेश गराइएको छ ।

गोर्खा जिल्लामा जन्मिएर हालौ चितवनमा बस्दै आउनु आएका साना भाई प्रज्वल गिरीको आवाजलाई पहिलो पटक नेपाली सँगीतिक बजारमा प्रबेश गराइएको छ ।

आशा छ, यो गीतले लाखौ दर्शक श्रोताको माया पाउने छ । गीतमा खेम राज पौडेल नव गायक प्रज्वल गिरीको जादुमय् आवाज रहेको छ भने सँगीत प्रदेसी गायक सुर्य खड्काको रहेको छ ।

सागर बिरहीको एरेन्जमा बनेको उक्त गीतको म्युजिक भिडियो भने लोक गायक अमित सापकोटाको रहेको छ । (AR क्रियसन जापान ) को निर्देशनमा बनेको छ । शब्द, स्वयम खेम राज पौडेलको रहेको छ ।

अभिनय नकुल गौतम, निरज कंडेल, निशा क्षत्री अनि केशव पौडेलको रहेको छ । यस गीतको अडियो/भिडियो प्रिन्स म्युजिक सोलुसनले बजार ब्यबस्थापान गरेको छ ।

समग्रमा भिडियो अत्यन्तै आशा लाग्दो बनेको छ । लोक गीत संगीतलाई माया गर्नुहुने समस्त लोक प्रेमी साथिहरुले आ-आफ्नो ठाउँबाट लाईक, कमेन्ट, शेयर, सस्क्राईब गरी सहयोग पुराइदिनुहुने भन्ने पूर्ण आशा लिएका छौ ।
जय गीत जय संगीत

https://youtu.be/dkoAImpNuaA

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्