७ जेठ, काठमाडौं ।  नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला हेटौंडामा हुने भएको छ । कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ । असार ५ देखि ७ गतेसम्म हेडौंडामा जिल्ला सभापतिहरुको भेला हुन लागेको कांग्रेसले जनाएको छ । यसअघि बसेको केन्द्रीय समितिको बैठकले जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्