२१ वैशाख, पोखरा । प्रदेश ४ का विभिन्न जिल्लामा २० जना यातायात व्यवसायी पक्राउ परेका छन् ।कास्कीमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका रुद्रबहादुर नेपाली, पोखरा बस व्यवसायी समितिका रमेश सूचिकार, सुनील थापा, बागलुङ जीप व्यवसायी समितिका निर्मल तामाङ पक्राउ परेका छन् ।

कास्कीमा ५ जना, लमजुङमा ५ जना, म्याग्दीमा ४ जना, स्याङजामा ५ र नवलपुरमा १ जना सिन्डिकेट पक्षधर व्यवसायी समातिएका हुन् ।अनलाईन खबरवाट

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्