टोकियो, ३० चैत्र २०७५ । नेपाली जनसम्पर्क समिती किता कान्तो क्षेत्रिय समितीले नयाँ बर्षको दिन बैशाख १ गते अर्थात तोचीगी केनमा शुभकामना आदानप्रदान तथा अतिथी स्वागत भेटघाट कार्यक्रम गर्ने भएको छ ।

जापान भ्रमणको क्रममा रहनु भएका नेपाली कांग्रेस बाग्लुङका नेता पुर्व उप-सभापती तथा कांग्रेस महा-समिती सदस्य जगदिश चन्द उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम हुन लागेको हो ।

जनसम्पर्क समिती जापान किता कान्तोले जापानमा रहेका सबै कांग्रेसहरुलाई कार्यक्रममा उपस्थित हुनको लागि सुचना जारी गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्