गोरखा, २९ चैत्र २०७५ । प्रभु बैंकले गोरखाको पालुङटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले पालुङटार नगरपालिका वडा नं। ५ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यससंगै प्रभु बैंक पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

बैंकले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप शाखा शाखा सञ्चालनमा ल्याएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्