के पी भट्ट, कनेटिकेट, एप्रिल ११, २०१९ । नेपाली कांग्रेसका स्वगिय प्रजातन्त्रका सेनानी नगेन्द्र थापाका सुपुत्र विनोद थापा गिरिजा प्रसाद कोईराला फाउन्डेसन, अमेरिकाको केन्दिय सदस्यमा मनोनित हुनु भएको छ ।

उहाँले नजिकिदै गरेको नयाँ नेपाली बर्ष २०७६ सालको देश विदेशमा रहनु भएका नेपाली आमा बुवा दाजु भाई दिदि बहिनीमा शुभकामना समेत व्यत गर्नु भयको छ ।

आज एक समारोहका बिचमा उहाँलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्