काठमाडौं, २७ चैत्र २०७५ । नेपाली कॉंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकार पछिल्लो गतिविधिको बिरुद्बमा खबरदारी सभा गर्ने भएको छ ।

दुईतिहाई सरकारले मनोमानी ढंगले सरकार ले गरेको निर्णय प्रतिपक्षको कुनै पनि महत्व नराखी मनपरी ढंगले कार्य संचालन गरेको र स्वयम् कांग्रेस पनि प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकी सरकार सामु निरह भएको र पाटी सन्चालनमा पनि सभापति शेरबहादुर देउवा कार्य शैलि प्रति पनि असन्तोक व्यक्त गर्दै ने बि संघ प्रति पाटीको हस्तक्षपको बिरुद्बमा पनि खबरदारी संभा गर्न लागेको ने बि संघ निवर्तमान उपाध्यक्ष राम प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।

यहि चैत २९ गते बाल्मीकी बिधापीठको प्राङ्गण पर्दशनी मार्ग काठमाडौंमा “सरकारी अराजकता ,प्रतिपक्षको मौनता ,यूबा बिध्याथीको भुमिका“ बारेमा खबरदारी सभा हुने जानकारी गराईएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्