लमजुङ, १७ चैत्र २०७५ । ४ दिनदेखि बनस्थलीबाट लम्जुङका युबा सम्पर्क बिहिन भएका छ्न ।

काठमाडौ बनस्थली पावर हाउस छेउमा बस्ने साउथ वेस्टर्न कलेज घुम्बाराहीमा कक्षा १२ मा अध्ययनरत लमजुङका १७ बर्षिय युबा अग्रिम शाही ठकुरी यही चैत्र १३ गतेदेखी आफन्त र परिवारसंग सम्पर्कबिहिन भएका छन ।

साथीकोमा पढ्न जान्छु भनेर हिडेको ठकुरी आजसम्म पनि नफर्किएको हुनाले कृपया फेला पार्नु हुने जो कोहिले पनि नजिकको प्रहरी चौकी या तलको नम्बरमा खबर गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ ।

पालुङ्टार गोरखाका सहिद नारायण थापाको पुत्री सिमा ठकुरिको एक मात्र छोरा हुन । हाल सिमा कामको सिलसिलामा कुवेतमा हुनुहुन्छ भने बाबा पनि इन्डियामा हुनुहुन्छ । छोरालाई काठमाडौ ठूलो बाबा र काकाको साथमा बिगत दुई बर्षदेखि राख्नु भएको थियो ।
सम्पर्क
अगृमको फोन नं 9825117014
काकाको फोन न. 9808650160

स्थयी घर लमजुङ राइनाश नगरपालिका धमिलिकुवा न ६ मा रहेको छ ।

आशा छ सबैको सहयोगमा अग्रिम र परिवारको सम्पर्क छिट्टै हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्