काठमाडौं, ११ चैत्र २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावका बेलामा रुससंग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालिएको छ ।

अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।

मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको हो ।

मुलरले तयार पारेको प्रतिवेदनको निष्कर्ष आइतबार अमेरिकी संसद्समक्ष पुगेको छ । यसअघि मुलरले आफ्नो प्रतिवेदन अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई हस्तान्तरण गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्