बेलायतका राजकुमार विलियम र राजकुमारी केटले आफ्नो तेस्रो सन्तानको नाम लुईस अर्थर चाल्र्स राखेका छन् । राजकुमारी केटले सोमबार लण्डनमा रहेको लिन्डो विङ्ग अफ सेन्ट मेरीज अस्पतालमा चाल्र्सलाई तेस्रो सन्तानका रुपमा जन्म दिएकी थिईन् । 

यसअघि पहिलो सन्तानको रुपमा राजकुमार जर्ज र दोस्रो सन्तानको रुपमा राजकुमारी सार्लेटको जन्म भएको थियो । केन्सिंगट प्यालेसले एउटा ट्वीट मार्फत रोयल परिवारका नयाँ युवराजको नाम लुईस राखेको बताएको छ । बीबीसी 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्