अमेरिका, मार्च २० । कनेटिकेट अमेरिका नेपाली समाज कनेटिकेट ( नेकोन )को आगामी नेतृत्व २०१९-२०२० को लागि जितेन्द्र बस्नेतले उमेदवारी घोषणा गर्नु भयको छ ।

पुर्वी नेपालको भोजपुर जिल्लामा जन्मेका बस्नेत 2004 देखि अमेरिका को कनेटिकेतमा बस्दै आउनु भएको छ ।

विगतमा नेकोनको विभिन्न पदमा बसेर सामाजिक कार्य गदै आयको बताउनु हुने बस्नेतले कनेक्टिकटमान बसोबास गर्ने सबै नेपालीहरुको समस्या समाधानमा काम गर्न को लागि आफुले नेकोनको आगामी कार्यकालको लागि उमेदवारी दियको जानकारी दिनु भयो ।

नेकोनको आगामी कार्यकाल २०१९-२०२० को लागी मार्च २४ तारिक निर्वाचन तोकियको सिमपानी खवरका अमेरिका प्रतिनिध के पी भट्टले अमेरिकाको कनेक्टिकटबाट जानकारी दिनु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्