नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य, पुर्ब मन्त्री तथा ने का संसदीय दलका पूर्व प्रमुख सचेतक आदरणीय अग्रज व्यक्तित्व चिनकाजी श्रेष्ठका पुजनिय पिता पुण्यप्रसाद श्रेष्ठकाे ९९ वर्षको उमेरमा स्वर्गारोहण भएको छ ।

स्वर्गिय आत्माकाे चिर-शान्तिकाे कामना सहित हार्दिक श्रदाञ्जली । परिवारजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन हार्दिक समबेदन ब्यक्त गर्दछौ ।

सिमपानी न्युज परिवार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्