- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

बलेवा सेवा समाज जापनको ब्रेस्ट क्यान्सर रोगबाट पिडितलाई आर्थिक सहयोग

July 7, 2024
241
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बलेवा सेवा समाज जापनको आर्थिक सहयोग बागलुङ नगरपालिका–१३ पैयुपाँटा तवै निवासी देवी जैसी बिगत ४ महिना देखि ब्रेस्ट क्यान्सर रोगबाट पिडित भई भरतपुर क्यानसर हॉस्पिटलमा उपचार गराई रहनु भएको र उहाको परिवारबाट वडा कार्यलय मार्फत बलेवा सेवा समाज जापानलाई पत्र आएको हुनाले , यो अभियान सुरु गरि पुर्व अध्यक्ष तथा संरक्षक महेन्द्र पिसीको संयोजकत्वमा अभियान सुरु गरि जापानिज एन ११७८०० यन (नेपाली १ लाख रुपिया )बिरामीको छोरालाई वडा अध्यक्ष नारायण शर्मा पौडेल ,साबिक बड़ा नम्बर ३ का पुर्बअध्यक्ष जस बहादुर रेग्मि क्षेत्री , समाजसेबी भिम पाठक खत्रीको रोहबरमा पिडितको छोरालाई हस्तान्तरण गरिएको जानकारी ।

अध्यक्ष महेन्द्र ढकालले गराउनु भयो यो अभियान सुरु गर्नु भएको पुर्व अध्यक्ष तथा संरक्षक महेन्द्र पिसीले सहयोगी मनका धनिहरुलाई हार्दिक धन्यवाद दिनु हुदै बलेवा सेवा समाज जापानले हरेक बर्ष आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रम आपसी भाईचारा ,भेटघाट रमाईलो गर्ने उदेस्यले यो बर्ष पनि आयोजना गरिएको बनभोजको तयारी पुरा भएको र जुलाई १४ तारिख हुने बनभोज कार्यक्रममा सहभागि भईदिनु हुन संयोजक महेन्द्र पिलीले हार्दिक अनुरोध गरेको जानकारी दिनु भयो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com