- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

वेबसाइटबाट रास्वपाले हटायो मुकुल ढकालको तस्बिर

July 5, 2024
152
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा परेका महामन्त्री डा.मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटाइएको छ

पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो । अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ । उक्त म्याद सकिएपछि मुलुकमाथि थप कारबाही गर्ने तयारी भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com