- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

२०८० सालको ललितकला डायमण्ड वर्ष ब्यक्ति, पुरुष र डायमण्ड वर्ष नारी पोखराको नगेन आर्ट एकेडेमीले घोषणा 

June 18, 2024
77
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वि सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८० सालको ललितकला डायमण्ड वर्ष ब्यक्ति, ललितकला डायमण्ड वर्ष पुरुष र ललितकला डायमण्ड वर्ष नारी पोखराको नगेन आर्ट एकेडेमीले घोषणा गरेको छ ।


नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८० सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ९६ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट तिन कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट र समीक्षक छान्ने जिम्मा पाठकलाई लगाई २२ जना कला क्रान्ति व्यक्तित्वहरु छानेका थिए ।

- ADVERTISEMENT -

Advertisement


२२ जना कला क्रान्ति व्यक्तित्वहरुबाट गुगल फर्म, युट्युब, फेसबुक, एस, लिङदिन र इन्ट्रग्राममा भोटिङका आधारमा विजयी घोषित गरेको नगेन आर्ट एकेडेमीकी अध्यक्ष ज्योति हमालले बताउनुभयो ।
बिक्रम श्री ललितकला डायमण्ड वर्ष ब्यक्ति, राजेन्द्र पिठाकोटे ललितकला डायमण्ड वर्ष पुरुष र सुष्मा राजभण्डारी ललितकला डायमण्ड वर्ष नारी घोषित हुनुभएको छ ।

पोखराको नगेन आर्ट एकेडेमीले हरेक वर्ष आयोजना गर्ने उक्त पुरस्कार यसपालि गुगल फर्म, युट्युब, फेसबुक, एस, लिङकन र इन्ट्रग्राममा भोटिङका आधारमा बिक्रम श्रीेले ललितकला डायमण्ड वर्ष ब्यक्ति, नेशनल आर्ट गुगल अवार्ड विईनर, नेशनल आर्ट फेसबुक अवार्ड विईनर, नेशनल आर्ट युट्युब अवार्ड विईनर  र नेशनल आर्ट लिङदिन अवार्ड विईनर र नेशनल आर्ट इन्ट्रग्राम अवार्ड विईनर हुनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement


राजु पिठाकोटले ललितकला डायमण्ड वर्ष पुरुष, नेशनल आर्ट गुगल अवार्ड फस्र्ट रनर अप, नेशनल आर्ट फेसबुक अवार्ड फस्र्ट रनर अप र नेशनल आर्ट युट्युब अवार्ड सेकेण्ड रनर अप जित्नुभएको छ ।
सुष्मा राजभण्डारीले ललितकला डायमण्ड वर्ष नारी, नेशनल आर्ट गुगल अवार्ड फिमेल विईनर, नेशनल आर्ट इन्ट्रग्राम अवार्ड सेकेण्ड रनर अप र नेशनल आर्ट एस अवार्ड सेकेण्ड रनर अप जित्नुभएको छ ।
दिपेन्द्र बनेपालीले नेशनल आर्ट गुगल अवार्ड सेकेण्ड रनर अप र नेशनल आर्ट लिङदिन अवार्ड फस्र्ट रनर अप जित्नुभएको हो ।
गणेश राईले नेशनल आर्ट युट्युब अवार्ड फस्ट रनर अप र नेशनल आर्ट फेसबुक अवार्ड सेकेण्ड रनर अप जित्नुभएको छ ।

दुर्गा बराल वात्सायनले नेशनल आर्ट एस अवार्ड विईनर, ए।बि। गुरङ्गले नेशनल आर्ट एस अवार्ड फस्र्ट रनर अप सञ्जय वान्तवाले नेशनल आर्ट इन्ट्रग्राम अवार्ड फस्र्ट रनर अप र केशवराज खनाल नेशनल आर्ट लिङदिन अवार्ड सेकेण्ड रनर अप भएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com