- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

टिकटकमाथि लगाएको प्रतिबन्ध तत्काल हटाउन माग

June 14, 2024
296
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सत्तारुढ सांसद असिम साहले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा साहले टिकटकमाथि प्रतिबन्ध लगाइए पनि अन्य सामाजिक सञ्जाहरूल चलिरहेकाले टिकटकमा मात्र प्रतिबन्ध लगाइनु उचित नभएको बताए ।

टिकटकमा प्रतिबन्ध लगाइए पनि भीपीएन प्रयोग गरेर प्रयोगकर्ताहरूले चलाइरहेको बताए । टिकटक बन्द गरेपछि आपराधिक घटना घटेको तथ्याङ्क सरकारसँग छैन होला भन्दै उनले बरु ब्यान्डविथ घटेर आम्दानीमा असर परेको उनले बताए । टिकटक बन्द हुँदा साना व्यापारीहरू समस्यामा परेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com