- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

काठमाडौंको थलीमा भक्तपुरका नगरकोटी मृत भेटिए

May 21, 2024
136
Shares
सांकेतिक तस्वीर
- ADVERTISEMENT -

काठमाडौंको कागेश्वरी मनोहराको थलीमा आज बिहान भेटिएको शवको परिचय खुलेको छ ।

बेवारिशे अवस्थामा भेटिएको शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको खुलेको हो ।

- ADVERTISEMENT -

Advertisement

शवको साथमा रहेको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको प्रहरी वृत्त बौद्धले पुष्टि गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । थलीको उकालोमा शव देखेपछि मर्निङ्वाक गर्नेले प्रहरीलाई खबर गरेका थिए । कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव भेटिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com