काठमाडौं,१ फागुन । एसिसी महिला प्रिमियर लिगको आफ्नो तेस्रो खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिष्पर्धा गर्दैछ ।

मलेसियाको क्वालालाम्पुरमा हुने खेल बिहान सवा ११ बजे शुरु हुनेछ । नेपाल लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ ।

पहिला खेलमा हङकङ र दोस्रो खेलमा भूटानलाई समान आठ विकेटले हराएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्