२०८३ वैशाख २८, सोमबार
९:१७:४५ बिहान
- ADVERTISEMENT -

प्रजातांत्रिक पद्धतिको खिलापमा अध्यक्ष बन्जाडे , बहुमतले अस्वीकृत म्यान्डेट पास गरेको आरोप

प्रकाशित मिति: २०८० असोज १६, मंगलबार

183
Shares

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको तेस्रो पूर्ण बैठकमा अध्यक्ष अर्जुन बन्जाडे हावी भएका छन् । संरक्षक परिषद गठन गर्ने निर्णय बहुमतले अस्वीकृत हुँदाहुँदै अध्यक्षले बहुमतको खिल्ली उडाउँदै परिषद नियुक्त गरेकोमा १६ जना कार्यसमिति सदस्यले असन्तुष्टि पोखेका छन् । जम्मा ८ जना कार्यसमिति सदस्य कुरा सुन्ने र १६ जना कार्यसमिति सदस्य लाई बायोस् गरेकोमा एनआरएनए अमेरिकाका एनआरएनए अभियन्ताहरु अध्यक्ष बन्जाडेको हर्कत देखि दुखी भएका छन्।

यस्तो छ प्रेस विज्ञप्ति !

सम्पुर्णमा नमस्कार , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका कार्यसमितिको ०९/ २८ / २०२३ को तेस्रो पुर्ण बैठकमा संरक्षक परिषद् ( Patron Council ) नियुक्त गर्ने प्रक्रियामा आफ्नो अभिमत राख्ने क्रममा २४ जना कार्यसमितिका सदस्यहरुले आफ्नो भनाई व्यक्त गर्नु भयो त्यस मध्ये १६ सदस्यहरुले प्रस्तावित महानुभावहरुको नियुक्तिमा केही असहमति जनाउनु भयो ।यो स्वभाविक पनि थियो किनकी उक्त प्रस्तावित नामहरु कार्यसमितिको दोस्रो बैठक बाट नै अध्यक्ष ज्युले पारित गर्न खोज्दा पारीत हुन सकेको थिएन ।उक्त बैठकमा प्रायजसो साथीहरुको भावनालाई समेटेर छलफल अगाडी बढाऔं भन्ने थियो । अध्यक्षज्यूलाई सहयोग गर्न हामी सबै तयार पनि थियौ तर साथीहरु सँग छलफल नगरी सोही नामहरु फेरी आउदा धेरै कार्यसमितिका साथीहरु अचम्ममा पर्नु भयो। लामो छलफलमा विगतमा एनआरएनए एनसीसी अमेरिकाको खिलापमा रहेका व्यक्तिलाई नियुक्ति नगरौ भन्ने साथिहरु ठुलो संख्या रहेकोले महासचिव ज्यूले अध्यक्षलाई यो प्रस्तावलाई के गरौ भन्दा अध्यक्षज्यूले साथीहरुको भावना विपरीत यो पास भयो भन्नुभयो ।यसरी अध्यक्षज्यूलाई सबै कार्यसमितिका साथिहरुले सहयोगको हात फैलाउदा फैलाउदै पनि निर्णय नितान्त गलत हुन गयो।पूर्णतः प्रजातांत्रिक पद्धतिको खिलापमा भयो ।

कुनै पनि कार्य समितिमा एजेण्डा पेश गरिसकेपछी छलफल हुदा बहुमत सदस्यले अस्वीकृत गरिसकेपछी त्यो एजेण्डा पास भएको मानिन्छ की फेल ? यो सोचनिय र गम्भीर विषय भएको छ। त्यसैले यो निर्णय हामी तल उल्लेखित व्यक्तिहरु लाई मान्य छैन। 

भानु खरेल ( उपाध्यक्ष ) 

प्रेम तामाङ् ( उपाध्यक्ष ) 

अनुप खनाल ( युवा उपाध्यक्ष ) 

सरोज सिक्देल ( कोषाध्यक्ष ) 

सुनिता खत्री ( महिला संयोजक ) 

विष्णु बराल ( बोर्ड सदस्य ) 

रिता देवी प्रधान ( बोर्ड सदस्य ) 

नवराज न्यौपाने ( बोर्ड सदस्य ) 

लक्ष्मण दर्लामी( बोर्ड सदस्य ) 

सस्स्वती शर्मा सरु ( बोर्ड सदस्य ) 

दुर्गा तिवारी ( बोर्ड सदस्य ) 

डा. गंगाघर आर्चाय ( बोर्ड सदस्य ) 

मोहन कुसारी ( बोर्ड सदस्य ) 

बासुदेव भट्ट ( बोर्ड सदस्य ) 

बल राई ( बोर्ड सदस्य ) 

महेन्द्र बस्नेत ( रिजनल च्यर मिड बेस्ट रिजन ) 

विशाल कार्की ( भर्जिजिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

प्रचण्ड श्रेष्ठ ( म्यासेच्युसेट च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

सुरेन्द्र लौडारी ( फ्लोरिडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

ज्यान्गु शेर्पा ( ओरिगन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

सुर्य बस्ताकोटी ( युट्ह च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य) 

हरि ओझा ( क्यालिर्फोनिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

राज कुमार हमाल ( विस्कन्सन च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य 

उत्तम बस्नेत ( क्यान्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

कपिल शरण वाग्ले ( जर्जिया च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

दिपेन्द्र गुरागाई ( टेक्सास च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

सुन्दर माणि पौडेल ( केन्टकी च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

बलराम पोखरेल ( इलिनोय च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

दुर्गा प्याकुरेल ( नेभाडा च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

राजेन्द्र दाहाल ( न्यु मेक्सिको च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

सुदन थापा ( नर्थ क्यारोलिना च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

कमल ढुङ्गाना ( न्यु हेम्सायर च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य ) 

होता राम विक ( ओहायो च्याप्टर अध्यक्ष तथा बोर्ड सदस्य )

धन्यवाद ! जय एनआरएनए !

यस्तो छ बहुमतले अस्वीकृत गरेता पनि गठन गरिएको एनआरएनए एनसिसि संरक्षक परिषद

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको सेप्टेम्बर २९ मा सम्पन्न तेश्रो पूर्ण बैठकले संरक्षक परिषदलाई पूर्णता दिदै अध्यक्षद्वारा विधानप्रदत्त ५ जना सल्लाहकारहरुको समेत नियुक्ती भएको छ। नियुक्त महानुभावहरु:

संरक्षक परिषद:

प्रमुख संरक्षक- सुमन राज तिम्सिना

संरक्षक- शिव राई

संरक्षक- उमा कार्की थापा

संरक्षक- पशुपति पाण्डे

संरक्षक- तिलक केसी

पहिलो बैठकबाट निर्णित: संरक्षकद्वय सुमन थापा र दीक्षा बस्नेत

सल्लाहकारहरु:

डा. तारा सिग्देल

दधि ढुङ्गाना

डा सञ्जु महतो

बाला घिमिरे

वासुदेव अधिकारी

साथै अध्यक्ष डा बन्जाडेले प्रस्ताव गरे अनुसार बैठकले हेल्प डेस्कको जिम्मा लक्ष्मण दर्लामी र न्युज लेटरको जिम्मा बिष्णु बराललाई दिने निर्णय समेत गरेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -