- ADVERTISEMENT -

राष्ट्रीयलोकदोहोरी प्रतिष्ठान नेपाल शाखा जापानद्वारा आयोजित देउसी भैलो कार्यक्रम भब्य रुपमा सम्पन ।

October 26, 2022
633
Shares
- ADVERTISEMENT -

टोकियो, जापान को टोकियो सहरस्थित सिनओकुबुको राटोमाटो नेपाली रेष्टुरेन्टमा राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा जापान द्वारा आयोजित देउसी भैलो तथा दिवालीको अबसरमा आयोजित कार्यक्रम भब्य रुपमा सम्पन भएको छ । उक्त कार्यक्रम प्रतिष्ठाका अध्यक्ष महेन्द्र न्यौपाने को अध्यक्षता सम्पन्न भएको थियो , पुर्व अध्यक्ष युवराज आचार्य, निबर्तमा अध्यक्ष सुर्य खडका लगायत जापानमा रहेका सक्रिय कलाकार हरुको उपस्थिती रहेको  थियो । कार्यक्रमको प्रमुखअथितिमा सफल ब्यवसायी बिजय थकाली रहनु भएको थियो भने अथितिहरुमा एन आर एन ए उपाध्यक्ष नबिन नेउरे , समाजसेवी नर बहादुर थापा ,व्यवसायी हरी पाण्डे, जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, रातोमाटोका संचालक सफल ब्यवसायी शिबहरी पौडेल , पत्रकार महासंघ जापान का पुर्व अध्यक्ष तिलक बम मल्ल लगाएत अन्य ब्यवसायी तथा समाजसेवी नेपालीहरुको उपस्थिति  रहेको थियो । 

सो कार्यक्रम राष्ट्रीय लोकदोहोरी प्रतिष्ठान जापान शाखा द्वारा  आयोजना गरिएको हो , उक्त अबसरमा एक आपसमा शुभकामना तथा देउसी भैलो कार्यक्रम गरी भब्य रुपमा सम्मन भएको हो । कार्यकम सन्चालन प्रतिष्ठानका सचिब समुन्द्र राज पौडेलले गरेका थिए । 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -