- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो ? युवा नेता प्रदीप पौडेल

April 23, 2020
1064
Shares
- ADVERTISEMENT -

काठमाडौं, ११ बैशाख २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको धारणा ब्यक्त गर्नु भएको छ ।

नेपालमा कोरोना संक्रमण समुदायमा फैलिने क्रममा छ । कोभिड-१९ का कारण मानव समुदायको आगामी यात्रा अझ चुनौतीपूर्ण हुने चेतावनी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

युवा नेता प्रदीप पौडेल लेख्नु हुन्छ :

WHO ले कोभिड-१९ का कारण मानव समुदायको आगामी यात्रा अझ चुनौतीपूर्ण हुने चेतावनी दिएको छ । नेपालमा कोरोना संक्रमण समुदायमा फैलिने क्रममा छ । यस्तो बेला एउटा राजनीतिक पार्टीले प्रधानमन्त्रीलाई आफ्ना सांसद अपहरण गरेको आरोप लगाएको छ ।सडकबाट गुण्डागर्दीको सङ्क्रमण बालुवाटारमा सरेको हो ?

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com