- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोना संक्रमित नेपालमा ४० पुगे

April 21, 2020
588
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ बैशाख २०७७ । उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला परीक्षणमा परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि आजै उदयपुरका ३३ बर्षीय एक जना युवामा कोरोना संक्रमण देखिएको थियो । थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com