- ADVERTISEMENT -
- ADVERTISEMENT -

भूकम्पको धक्का महसुस

April 18, 2020
659
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, ६ बैशाख २०७७ । शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान ११ : १५ बजे भूकम्पको धक्का महसूस भएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको हो । भुकम्पको धक्का पोखरा आसपासमा महशुस गरिएको छ ।

यस अघि चैत २ गते कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर ५ रेक्टर स्केलको परकम्प गएको थियो भने पुष १७ गते कास्कीकै घाचोकलाई केन्द्रविन्दु बनाएर ३।८ रेक्टर स्केलको परकम्प गएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -