- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा

April 13, 2020
622
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, १ बैशाख २०७७ । कोरोना भाइरस (कोभिड–१९) ले मुत्यु हुनेको संख्याले उग्ररुप लिएपछि अमेरिकाका ५० वटै राज्यमा संकटकाल घोषणा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कोरोना भाइरसविरुद्धको लडाईंलाई प्रभावकारी बनाउन सोमबार ५० वटै राज्यमा पूर्णरुपमा संकटकाल लगाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सामाजिक सन्जालमा ट्वीट गर्दै ट्रम्पले आफूहरु अहिले अदृश्य शत्रुसँग लडिरहेको बताएका छन् । ट्रम्पले ट्वीटमा लेखेका छन्, हामी जितिरहेका छौं र जित्नेछौं।

Donald J. Trump

@realDonaldTrump
For the first time in history there is a fully signed Presidential Disaster Declaration for all 50 States. We are winning, and will win, the war on the Invisible Enemy!

- ADVERTISEMENT -

Advertisement

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र २२ हजार भन्दा बढिको मुत्यु भईसकेको छ भने ५ लाख ६० हजार भन्दा बढि संक्रमित पुगेको छ ।

दिनहुँ १५ सय देखी २१ सयसम्म मुत्यु हुन थालेपछि ट्रंपले संकटकाल घोषणा गरेका हुन । नियन्त्रण तथा रोकथामको लागी लकडाउन लगाउन अस्विकार गर्दे आइरहेका ट्रंपले लिएको यो निर्णय ढिलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com