- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

टोकियोमा आज १ सय ६६ मा कोरोना संक्रमण

April 12, 2020
684
Shares
- ADVERTISEMENT -

जापान, ३० चैत २०७६ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण संख्या दैनिक जसो बढ्दै गएको बेला आज टोकियोमा केहि घटेको छ ।

कोरोना भाइरसको संक्रमित आज अप्रिल १२ तारिख आइतबार मात्र १ सय ६६ जना पुगेको छ । आईतवार आज साँझ ५ वजेपछि टोकियोभित्र १ सय ६६ जना भन्दा बढीमा कोरोना भारसको संक्रमण पुष्टि भएको एचएचके अनलाईनले उल्लेख गरेको छ । हिजो १९७ जनामा पुष्टि भएको थियो । टोकियोभित्र मात्र २ हजार ६८ जना पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

जापानभर कोरोना भाइरस संक्रमणबाट जापानमा ७ भन्दा बढी संक्रमण भएको छ भने १२५ जनाभन्दा बढीको मृत्यु भएका छन् । सरकारले जापानको ७ प्रान्तमा अप्रिल ७ बाट में ६ तारिख सम्म कोरोना संक्रमण कम गर्ने उद्धेश्यले आपतकाल घोषणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com