- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

स्वाब परिक्षणका लागि गोरखा अस्पतालबाट पठाइएका सवैको रिर्पोट नेगेटिभ

April 10, 2020
642
Shares
- ADVERTISEMENT -

गोरखा , २८ चैत २०७६ । गोरखा जिल्ला अस्पतालबाट हालसम्म कोरोना भाइरसको शकास्पद ५ जनाको स्वाब परिक्षणका लागि काठमाण्डौको टेकु स्थित शुक्रराज ट्रफिकल सरुवा रोग अस्पतालमा पठाइएकोमा सवैको नजिता नेगेटिभ आएको जनाएको छ ।

गोरखा अस्पताल गोरखाले कोरोना भाइरस (कोभिड १९ ) सम्भावित संक्रमणपछि उपचारको तयारी स्वरुप अस्पतालमा १७ बेडको आइसोलेसन वार्ड तयार भएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अस्पतालले आज एक बिज्ञप्ती जारी गर्दै कोरोना सम्भावित कोरोना भाइरसका बिरामीहरुको उपचारको तयारी बारेमा जानकारी गराएको हो ।

त्यस्तै, गोरखा अस्पतालमा अहिलेसम्म ६ जनालाई आइसोलेसनमा भर्ना गरिएकोमा २ जनाको अहिले जनरल बेडमा राखेर उपचार भइरहेको छ भने बाँकी ४ जनालाई उपचारपछि घर पठाइएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अस्पतालले परीक्षणका लागि आएका मध्ये २७ जनालाई होम क्वारेन्टाइन र ३ जनालाई सामुहिक क्वारन्ेटाइनमा पठाइएको छ ।

बिहिबारमात्र ३ जनाको सम्भावितका कोरोनाको आंशकामा ३ जनाको ज्वरो परिक्षण गरिएको छ भने उनिहरु सवैलाई क्वारेन्टाइनमा पठाइएको अस्पतालले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com